१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

बाढी पहिरो उद्धारमा निजी हेलिकप्टर पनि प्रयोग गरिदै

काठमाडौं ।केही दिनदेखि अविरल परेको वर्षाका कारण बाढी पहिरो तथा डुबानमा परेकाको खोजी तथा उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर पनि प्रयोग गरिने भएको छ। देशका विभिन्न भाग डुबानमा परेसँगै बुधबार बिहान बसेको बैठकले आवश्यक परेको खण्डमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्न निर्णय गरेको हो। बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाणको समन्वयमा बुधबार बिहान गृहमन्त्रालयका गृहसचिव टेकनारायण…