१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

कस्तो रहला आजको मौसम ? सातै प्रदेशको विवरण पढ्नुहोस्

काठमाण्डौँ ।देशका अधिकांश स्थानमा आजको मौसममा सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ प्रदेश १, २, बागमती र गण्डकीमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । अहिले…