१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

लुम्बिनीमा आज मन्त्रिपरिषद विस्तार हुँदै, नेकपा (एस) पनि सरकारमा जाँदै

रूपन्देही ।आठ महिनाका लागि मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । १६ महिना कार्यकाल बाँकी रहेका एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन पाँच दलीय गठबन्धनले माओवादीबाट केसी ८ महिना र कांग्रेसबाट वीरेन्द्र कनौडिया ८ महिना मुख्यमन्त्री बन्ने सहमति गरेका थिए । मुख्यमन्त्री बनेका केसीले…