४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै

काठमाडौं ।विगत केही दिन यतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी,…