२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

त्रिवि स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० देखि(तालिकासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० देखि सुरु हुने भएको छ । त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको हो । साउन २८ गते परीक्षा सकिने तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन…