काठमाण्डौँ । देशका धेरै ठाउँमा तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मनसुनी वायु सामान्य अवस्थामा रहेकाले अबको दुई तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जू बासीले बताउनुभयो । उहाँका अनुसार ठूलो पानी नपरे पनि देशका धेरै ठाउँको मौसम भने बद्ली हुने अनुमान छ । केहीबेर घाम लागे पनि फेरि…