२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

शुद्ध भन्दै नक्कली मह बेच्ने बाँकेका २ महिला बाणगंगाबाट नियन्त्रणमा

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा अवैध महको कारोबारमा संलग्न २ महिला नियन्त्रणमा आएका छन् । शुद्ध मह भनेर अखाद्ध पदार्थ मिसावट गरी बनाइएको मह विक्रिवितरण गरिरहेको अवस्थामा वडा नम्बर ४ दर्खास्तबाट शुक्रबार विहान नियन्त्रणमा लिइएको हो । सर्वसाधारणको सूचनाको आधारमा नेपाल मौरी पालक कृषक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष राम हरी शर्मा र सचिव…