एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।शनिवार राति भएको खेलमा पीएसजी लिलसँग १(० गोल अन्तरले पराजित भएको हो ।पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए । यस्तै खेलको अन्तिम समयमा पीएसजी र लिल १० खेलाडीमा…