१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

भारतका पूर्व सिबिआई निर्देशक तथा पूर्व राज्यपालले गरे आत्महत्या

एजेन्सी । भारतको केन्द्रीय जाँच ब्यूरो (सिबिआई) का पूर्व निर्देशक तथा पूर्व राज्यपाल अश्विनी कुमार शिमलास्थित आफ्नो निवासमा बुधबार मृत भेटिएका छन्। भारतीय प्रहरीका अनुसार उनले आत्महत्या गरेका हुन्। प्रहरीले घटनास्थलमा फेला पारेको सुसाइड नोटमा अश्विनी कुमारले ुआफ्नो विरामी र अशक्तताका कारण यो जीवनलाई समाप्त पार्दैछु, नयाँ जीवनतर्फ बढ्दैछुु लेखेका छन्। त्यहाँका डिजिपी संजय कुन्डूले…