१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

छत्रदेवको आवधिक शिक्षा योजना तयार : गुणस्तरीय शिक्षातर्फको ऐतिहासिक फड्को

कपिलवस्तु । गुणस्तरीय, आधुनिक र समावेशी शिक्षा प्रणाली निर्माणतर्फ अग्रसर हुँदै छत्रदेव गाउँपालिकाले पाँच वर्षे आवधिक शिक्षा योजना तयार गरेको छ। “गुणस्तरीय शिक्षा सबैका लागि” भन्ने मूल नारासहित तयार गरिएको यो योजना शैक्षिक रूपान्तरणको दिशामा ऐतिहासिक फड्कोका रूपमा लिइएको छ। आर्थिक वर्ष २०८१।८२ देखि २०८५।८६ सम्म लागू हुने योजनाले शिक्षा क्षेत्रमा व्यवहारिक, प्रविधिमैत्री, जीवन उपयोगी…