७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

भारतमा असिना र हुरीको वितण्डा, ३५ को मृत्यु

एजेन्सी । भारतका ८ राज्यमा आएको हावाहुरी र असिनाले ३५ जनाको मृत्यु भएको छ। मंगलबार राति आएको हावाहुरीले विभिन्न राज्यमा ३५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते र अर्बौंको धनमाल क्षति भएको विभिन्न संचारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखेका छन्। आँधी तुफानसँगै ठूलो वर्षा र असिना परेकाले उद्दारमा समस्या भएको सरकारी अधिकारीले जनाएका छन्। राजस्थान…