२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

काठमाडौंका लागि छुटेको बस रुकुममा दुर्घटना, ९ जना घाइते

बुटवल । आईतवार दिउँसो पश्चिम रुकुममा बस दुर्घटना भएको छ । पूर्वी रुकुमको अस्थाई सदरमुकाम रुकुमकोटबाट काठमाडौंका लागि पश्चिम रुकुमको मुसिकोट हुँदै आएको ना ५ ख ५३८५ नम्वरको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा ९ जना घाईते भएको प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए । ९ जनाको अवस्था सामन्य रहेको र एक जना…