एजेन्सी । बंगलादेशको राजधानी ढाकाको व्यस्त क्षेत्रमा भीषण आगलागी हुँदा कम्तीमा ५० जनाको ज्यान गएको छ । बुधबार रातिबाट सुरु भएको आगलागीमा परि कम्तीमा ४० जना गम्भीर घाइते भएको डेली स्टारले जनाएको छ । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानका अनुसार हताहत हुनेको संख्या अझै बढ्न सक्नेछ । राजधानीको पुरानो शहर क्षेत्रको चोक बजारमा…