काठमाडौं । कश्मीरको पुलवामा जिल्लामा भएको चरमपन्थी आक्रमणबारे पाकिस्तानका प्रधानमन्त्री इमरान खान पहिलो पटक बोेलेका छन् । ४० जवानको मृत्यु भएको यो घटनामा भारतले पाकिस्तानलाई दोषी ठहर्याएको छ र त्यसको जवाफ दिने बताएको छ । यो घटनाको जिम्मेवारी भने पाकिस्तानस्थित आतंकवादी संगठन जैश(ए(मोहम्मदले लिएको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खालले भने भारतले विना प्रमाण आरोप…