उपप्रधान तथा परराष्ट्रमन्त्री महरा चीन प्रस्थान काठमाडौं, भदौ २१ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने राजनीतिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्नु भएको छ । चीनमा रहँदा उहाँले उच्च राजनीतिक भेटघाट गर्नु हुनेछ । बेइजिङमा उहाँले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटघाट गर्ने कार्यक्रम छ । महराले चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च नेतासँग…