२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

गौचन हत्याकाण्डमा संलग्न थप ३ जना पक्राउ

२७ पुस, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता छन् । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । परिषरका एसपी रामदत्त जोशीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनीहरुले घटनामा संलग्न अभियुक्तहरुलाई सहयोग…