२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

त्रिशूलीमा बस खस्यो ६ जनाको मृत्यु

चितवन, मंसिर १३ । चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ । १० जनाको उद्दार गरिएको छ । काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनुभयो । अहिले उद्धारको काम भैरहेको छ ।