११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नेपालमा पनि विश्व बालश्रम दिवस मनाइयो

मायादेवी अनलाइन, काठमाडौं । बालश्रम प्रयोग नगर्न आह्वान गर्दै नेपालमा पनि विश्व बालश्रम दिवस मनाइएको छ । काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बालश्रम विरुद्धको अभियानलाई सफल बनाउन गम्भीर समीक्षा गर्ने गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालबाट विक्रम संवत २०८२ साल…