२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

कारागारमा तीन कैदी–बन्दीको मृत्यु

विराटनगर, कात्तिक ९ । कात्तिकको पछिल्लो एक सातामा तीन जना कैदी बन्दीको ज्यान गएको छ । एकसाताको अवधिमा जिल्ला कारागार मोरङमा दुई र क्षेत्रीय कारागार झुम्कामा एक जनाको ज्यान गएको हो । सातसय ५४ जना कैदी बन्दी रहेको जिल्ला कारागार विराटनगरमा १२ जना बिरामी देखिएका छन् । एक्कासी बिरामीको संख्या बढेपछि गम्भीर प्रकृतिका बिरामीको उपचारका…