१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

लुम्बिनी प्रदेश सभाको छैठौं बैठक बस्दै, यस्ता छन् कार्यसूची

दाङ। लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको छैठौं बैठक आज शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरलेफप्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको “वार्षिक नीति तथा कार्यक्रम” को एकप्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभासमक्ष पेश गर्नेछन् । त्यसपछि सो कार्यक्रमको सम्बोधनप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव प्रदेश सभा सदस्य तुलसीप्रसाद…