४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

पत्रकारिता सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

देउखुरी।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका९देउखुरी०मा शनिबार सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले स्थापना कालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नु भयो । पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवर्द्धनका लागि…