४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

देशका विभिन्न ठाउँमा वर्षा, भोलि बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने

काठमाण्डौ । देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीको माछापुच्छ्रेमा २० दशमलव ४ मिलिमिटर पानी परेको छ । पश्चिम र पूर्वका विभिन्न ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ । यसवर्षको हिउँदयाम सकिँदै गर्दा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भएको हो । यसको असर पश्चिममा बढी…