१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

डिजेल र मट्टीतेलको भाउ एक रुपैयाँले घट्यो, पेट्रोलको यथावत्

काठमाण्डौ । नेपाल आयल निगमले डिजेलरमट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल रमट्टीतेलको भाउ लिटरमा एक रुपैयाँका दरले भाउ घटाएको हो । भाउ घटेसँगै डिजेलरमट्टीतेलको भाउ प्रतिलिटर पहिलो वर्गमा एक सय ५२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५४ रुपैयाँ र तेस्रो वर्गमा एक सय…