काठमाडौं । देशका अधिकांश भूभागमा बदली भए पनि अहिले सामान्यतया मौसम सफा छ। मंगलबार कतै पनि वर्षाको सम्भावना भने छैन। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर हुँदा आज घाम बदली हुने मौसमविद्…