९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

बाग्लुङ – पूर्वी रुकुम सडक खण्डमा पाँचपटक म्याद थप्दा पनि काम नहुँदा समस्या

बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बाग्लुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन सकेको छैन । २०७३ साल जेठमा सडक कालोपत्र गर्न सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको…