२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

रोशीखोलाको सडक डाइभर्सन गरी खुलाइयो

काठमाडौं । बिपी राजमार्गअन्तर्गत सबैभन्दा बढी क्षति पुगेको रोशी खोला सडक डाइभर्सन गरी सडक खुलाइएको छ। सडक डिभिजन खाल्टेका सूचना अधिकारी प्रदीप तामाङले उक्त खोलाको पानी डाइभर्सन गरी सडक खुलाइएको जानकारी दिए। बाढीले उक्त सडक खण्डको रोशी खोला किनारको करिब २ किलोमिटर बाढीले बगाएको थियो। उक्त सडक खुलिसकेको छ। सडक डिभिजन खाल्टेका सूचना अधिकारी तामाङका…