प्युठान ।प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । आइतबार लु २७ प ९१३४ नम्बरको मोटरसाइकल ऐरावती गाउँपालिका ६ टिकारीस्थित हरिया खोलाबाट बरौला जाने बाटोमा अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय वर्ष २७ का नवराज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक निरञ्जन रिजालले चालक…