९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

नरेशले नै ममताको हत्या गरी लास घिसारेर घरबाहिर लगेको आरोप

काठमाडौं । अमेरिकामा तीन सातादेखि बेपत्ता भएकी ममता काफ्ले भट्टको हत्या भएको र हत्याको आरोप उनकै श्रीमान नरेश भट्टमाथि लागेको छ। बिहिबार भर्जिनिया प्रहरीले पक्राउ गरेको नरेशलाई शुक्रबार अदालत उपस्थित गराइएको थियो। अदालतमा उपस्थित गराइएको उनीमाथि ममताको हत्या गरी लास लुकाएको अभियोग लगाइएको भर्जिनियाबाट प्रकाशन हुने अखबार सेभेन न्युजले जनाएको छ। अदालतमा अभियोजकहरूले ममताको हत्या…