२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

मित्रहरु ! रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस् : मुकुल ढकाल

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ततकालीन महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई नबचाउन आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताएका हुन्। आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई समेत अनुरोध गरेका छन्। उनले…