२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौँ । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा…