२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

मेक्सिकोमा अब न्यायाधीशको चयन जनताले गर्ने, विरोधमा कानूनका विद्यार्थी

एजेन्सी ।मेक्सिको विश्वको पहिलो यस्तो मुलुक बनेको छ जहाँ न्यायाधीशहरूके चयन अब नागरिकले गर्नेछन्। मेक्सिको सरकारले बुधवार न्यायाधीश चयन नागरिकबाट गराउने सम्बन्धी विधेयक संसदबाट पारित गरेको छ। यो विधेयक पारित भएसँगै अब नागरिकले आफ्नो मताधिकारको प्रयोग गरेर न्यायाधीश चयन गर्न पाउने छन्। सत्तारुढ दल मोरेनाले संसदमा प्रस्तुत गरेको उक्त विधेयकको पक्षमा ८६ मत खस्दा विपक्षमा…