९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

बुटवल ।बुटवलमा कार दुर्घटना परेर ३ जनाको मृत्यु भएको छ । । बुधबार राति ९ बजे भएको कार दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीया भगवती श्रेष्ठ रहेका छन् । बुटवलसँग जोडिएको…