८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बढ्यो मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्नेको सङ्ख्या

काठमाडौँ ।चालु आर्थिक वर्षको फागुनसम्म गत वर्षको तुलनामा ६९ जना बढीले मिर्गौला र १४ बढीले कलेजो प्रत्यारोपण गरेका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म १९४ बिरामीमा मिर्गौला र १५ बिरामीमा कलेजो प्रत्यारोपण गरेका हुन् । उनीहरूले विभिन्न सार्वजनिक स्वास्थ्य संस्थाबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरेको आर्थिक सर्वेक्षण मा उल्लेख छ ।…