१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसदबाट सर्वसम्मत पारित भई राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गरे। उनले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनेसँगै नेपाल महत्वपूर्ण दिशामा विकास…