१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

रायोको साग बेचेर लाख आम्दानी

बागलुङ ।गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन्। गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्दछ। तर बागलुङको रायडाँडामा भने यो लागू हुँदैन। यहाँका किसानले सवारीसाधन कृषि उपजले भरेर बजार पठाउने गरेका छन्। यहाँ बाह्रैमास रायोको साग उत्पादन हुन्छ। अहिले यहाँको रायोको साग बागलुङ बजार हुँदै पोखरासम्म पुग्ने…