१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

टीआरसी कार्यदलले बुझायो शीर्ष नेतालाई

काठमाडौं ।संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकको टुंगो लगाउन बनेको तीन दलीय कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच कार्यदलका तर्फबाट गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रतिवेदन बुझाएको हो । लामो समयदेखि रहँदै आएका विवादलाई मिलाउँदै…