पेरिस ।फ्रान्सको राजधानी पेरिसमा गएको जुलाई २६ देखि सुरु खेलको महाकुम्भ मानिने ओलम्पिक २०२४ आइतबार सकिएको छ । ओलम्पिक समापन समारोह रातको १२ः३० बजे पेरिसको स्टेडियममा आयोजना गरिएको थियो । उक्त समारोहमा अमेरिकी आर्टिस्ट बिली इलिश, स्नूप डग र रेड हट चिली पेपर्सले पर्फम गरेका थिए । समारोहमा हलिउड अभिनेता टम क्रुज सामेल थिए ।…