१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

आज बुधबार, कृष्ण भगवानको पूजा गर्दा हुनेछ फलिफाप

काठमाडौं ।हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी९देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले…