काठमाडौँ ।कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरुमा देखापरेको लम्पिस्किन रोग घट्ने क्रममा रहेको बताएका हुन्। संक्रमित पशुहरुको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको उनले बताए। हालसम्म १२ लाख भन्दा बढी मात्रा खोप ल्याइसकिएको र २…