३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

नेपाली कांग्रेसले सातै प्रदेशमा आमसभा गर्दै, कहाँ कहिले ?

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने भएको छ। स्थानीय चुनाव केन्द्रित सभाहरू वैशाख २१ गतेदेखि सुरू भई वैशाख २७ मा सकिनेछ। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय चुनाव परिचालन समितिले सभा आयोजना गरेको हो। जिल्ला कार्यसमितिहरूको संयोजनमा सभाहरू हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। पौडेलका अनुसार काठमाडौंमा कांग्रेसले वैशाख २३ मा सभा…