मायादेवी अनलाइन, बाणगंगा ।मंगलबार माघ १७ गतेदेखि सुरु भएको १३ औं कपिलवस्तु महोत्सवमा आज चर्चित गायक प्रकाश सपुतको प्रस्तुति रहने भएको छ । महोत्सवको आज चौथो दिन गायक सुपतसंगै लोक तथा दोहोरी गायिका सपना गाहाको पनि प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले बताए । गायक सपुत पछिल्लो समय चर्चित…