२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको ज्यान गयो

दाङ ।  दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर एक महिलाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षीया बसन्ती कुमालको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  जलेर घाइते कुमालको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तलको…