१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो

एजेन्सी । पाकिस्तानले इंग्ल्यान्ड विरुद्धको तीन खेलको घरेलु सिरिज २-० ले गुमाएको छ। पाकिस्तान भ्रमण गरिरहेको इंग्ल्यान्ड टिमले ३ टेस्टको सिरिज एक खेल अगावै जितेको हो। पाकिस्तानलाई २६ रनले पराजित गर्दै सिरिज कब्जा गरेको हो। इंग्ल्यान्डले यसअघि पाकिस्तानलाई उसकै मैदानमा २००१ मा पराजित गरेको थियो। इंग्ल्यान्डसँगको सिरिज गुमाएसँगै पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दौडबाट समेत…