१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

एकीकृत समाजवादीलाई जिताउन २ हजार ५०१ जनाको जम्बो समिति

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) ले २,५०१ जनाको जम्बो केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो। महासचिव वेदुराम भुसाल संयोजकत्वको २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालयसहित अध्यक्ष नेपाल नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ। निर्वाचन परिचालन समितिमा पार्टी केन्द्रीय…