२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

गुल्मी-२ का बागी उम्मेदवार अर्यालद्धारा उम्मेदवारी फिर्ता

गुल्मी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको लागि गुल्मीको क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका उमेदवार बुद्धि जिसीबिरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नरेन्द्र बहादुर अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् । अर्यालले गठबन्धनका आधिकारिक उमेदवार जिसीलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत शिवबहादुर…