१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

धेरै कागती पानी शरीरका लागि किन हानिकारक ?

काठमाडौं । आफुलाई स्वस्थ राख्नको लागि हामी धेरै कुराहरूको सेवन गर्छौं। हामी पौष्टिक तत्वले भरिपूर्ण आहार खाने गर्छौं जुन स्वस्थ छ भिटामिन, मिनरल्स, आइरन जस्ता अन्य धेरै गुणहरू समावेश गर्दछ। योसँगै मानिसहरूले कागती पानीको सेवन पनि धेरै गर्ने गर्छन्। कोरोनाको समयमा भिटामिन ुसीु भएका कारण मानिसहरूले कागती धेरै मात्रामा सेवन गरिरहेका छन्। कागतीमा भिटामिन सी…