२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

अनवरत मधेस केन्द्रीत दलमा सक्रिय मिश्रा, लोसपाबाट प्रदेशसभामा चुनाव लड्दै

मायादेवी अनलाइन, बाणगंगा ।जिल्लाका अधिकांश नेता मधेस केन्द्रीत दलबाट लाखापाखा लाग्दा अविचलित रुपमा मधेस केन्द्रीत विरासतको राजनीतिमै सक्रिय नेता हुन् रविदत्त मिश्रा । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय नेता समेत रहेका मिश्रा सद्भावना पार्टी हुँदै लोसपासम्म आएका छन् । मधेस आन्दोलनमा पश्चिम कपिलवस्तुका अगुवा मध्येका एक मिश्रा आसन्न मंसीर ४ को…