२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

रुपन्देहीमा घाँस काट्न जंगल गएकी युवतीलाई करणी प्रयास गर्ने युवक पक्राउ

रुपन्देही । रुपन्देहीको सैनामैनामा घाँस काट्न जंगल गएकी युवतीलाई करणी गर्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोलका ४८ वर्षीय निलमणी दमाई रहेको प्रहरीले जनाएको छ । उनले साउन १० गते बिहान गाउँकै महिला दिदी नाता पर्ने १९ वर्षीया युवतीसँग घाँस दाउरा गर्न जङ्गल गएको बेला एक्लै…