२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

फिलिपिन्समा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६९ जना पुग्यो

एजेन्सी ।फिलिपिन्सको केन्द्रवर्ती क्षेत्र सेबु प्रान्तमा गएको ६‍.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६९ जना पुगेको छ । त्यहाँको समयानुसार गएराति १० बजे सेबु प्रान्तमा भुकम्प गएको थियो । भूकम्पपछि सार्वजनिक गरिएका तस्बिरहरूमा भत्किएका भवनहरू, चिरा परेको पुल र सडकहरू प्रस्ट देखिएको बीबीसीले जनाएको छ । अहिले उद्धारकर्मीहरू भग्नावशेषमुनि जीवित व्यक्तिको खोजीमा जुटिरहेका…