७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

बाणगंगामा सुरुभयो भागीरथी गौ संरक्षण महोत्सव

कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा नगरपालिका–८, मधुवनमा श्रीमद्भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ तथा भागीरथी गौ संरक्षण महोत्सव सुरु भएको छ। भागीरथी गौ संरक्षण विकास केन्द्र, बाणगंगा नगरपालिका र मधुवन धामलगायतका निकायको सहकार्यमा आयोजित महोत्सवको लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गरेका हुन्। सो अवसरमा पूर्वमन्त्री विष्णु पन्थीले गौसंरक्षणलाई ‘सांस्कृतिक निरन्तरता र मानव–धर्मको मूल आधार’…